४ कार्तिक २०८३, बुधबार

सेक्सी बन्नु अपराध भए मलाई पक्राउ गर : ज्योती मगर

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका तथा मोडल ज्योती मगरले सेक्सी बन्नु अपराध भए आफूलाई पक्राउ गर्न चुनौति दिएकी छन् ।

यो चुनौती सामाजिक सञ्जाल फेसबुकमा एउटा ‘सेक्सी’ तस्बिर राख्दै उनले दिएकी हुन् ।

बेलामौका विभिन्न प्रकरणमा विवादमा आउने गायिका मगरले छोटा लुगा लगाएको तथा अंग प्रदर्शन गरेको भनी आलोचना हुने गरेको छ ।

कहिलेकाहीँ कलाकारिता वृत्तमा नै अश्लीलतालाई प्रोत्साहन गरेको भन्दै मगरविरुद्ध अन्य कलाकार समेतले टिप्पणी गर्दै आएका छन् ।