१० मंसिर २०८३, बिहिबार

उपप्रधानमन्त्री पोखरेललाई अमेरिकी सहायकमन्त्रीले भेटे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई नेपाल भ्रमणमा रहेका अमेरिकी सहायकमन्त्री र्याण्डम जि स्च्रिभरले विहीबार भेट गरेका छन् ।

एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री स्च्रिभरले अमेरिकाको इन्डो प्यासिफिक सहयोग सम्बन्धी नीतिमा सकारात्मक हुन पोखरेललाई आग्रह गरेका थिए ।

यो नीति अमेरिकी सहकार्य भएको भन्दै पोखरेलसँग नेपालले यसलाई नरम हिसाबले बुझ्नुपर्ने बताएका थिए । प्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध बलियो हुने बताए ।