१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार, मेडिकल अब्जर्भेशनमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेडिक अब्जरर्भेशनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले जनाएको छ ।

बुधबार कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखिय सुधार भएको जानकारी दिँदै डाक्टरहरूको सल्लाहअनुसार चिकित्सकीय अवलोकमनमा राखिएको जनाएका छन् ।

एपेन्डिसाइट भएपछि प्रधानमन्त्री ओली अघिल्लो साता त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहनमा शल्यक्रियाका लागि भर्ना भएका थिए । उनको सफल शल्यक्रिया गरेपछि आराममा अस्पतालमा नै छन् ।