१ कार्तिक २०८३, आइतबार

महिला कराँतेमा नेपाललाई स्वर्ण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १६ मंसिर । नेपालमा जारी साग कारातेको महिलातर्फको टिम कातामा नेपालले स्वर्ण जितेको छ ।

निर्मला तामाङ, सरु कार्की र संगिता मगर सम्मिलित टोलीले पाकिस्तानलाई हराउँदै स्वर्ण जितेको हो ।

नेपाली टोलीले २४.८८ अंक प्राप्त गरेका थिए भने पाकिस्तानी टोलीले २३.०३ अंक प्राप्त गरे।