१ कार्तिक २०८३, आइतबार

तेक्वान्दोमा नेपाललाई दोस्रो स्वर्ण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १६ मंसिर । दक्षिण एसियाली खेलकुद साग मा तेक्वान्दोको पुम्सेमा कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।

१३औँ सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई पराजित गरे ।

तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले ८ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे ।

त्यस्तै तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहे । उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।