सोमबार, १६ मंसिर २०७६
DainikNepal.com
सोमबार, १६ मंसिर २०७६

भक्तपुरमा नेकपाकाे केहि जाेर चलेन, कांग्रेसका भँडेल विजयी

दैनिक नेपाल २०७६ मंसिर १५ गते ११:३७

काठमाडाैं, १५ मंसिर ।  भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ७४८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित