१० मंसिर २०८३, बिहिबार

अर्घाखाँचीको मालारानी- ३ मा कांग्रेसका खनाल विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १५ मंसिर । अर्घाखाँचीको मालारानी ३ मा नेपाली कांग्रेसका उम्मेदवार शोभाखर खनाल विजयी भएका छन्।

खनालले ११५९ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी नेकपाका यमलाल खनालले १०५३ मत प्राप्त गरे ।

कुल २२२५ मत खसेकोमा ९ मत बदर भए ।

राप्रपाका रणबहादुर खनालले ४ भोट प्राप्त गरेका छन्।