१० मंसिर २०८३, बिहिबार

गुल्मीको रुरु ६ मा नेकपाका सिंजाली विजयी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १५ मंसिर । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ मा नेकपाका उम्मेदवार गिरीप्रसाद सिंजाली विजयी भएका छन् । उनी ८ सय २ मतका साथ विजयी भएका हुन् ।

सिंजालीका निकटतम प्रतिद्धन्द्धी बेदप्रसाद दलार्मीले ७ सय २७ मत प्राप्त गरेका छन । वडामा १ हजार ५ सय ४४ मत खसेको थिए ।

सो वडामा कूल मतदाता २ हजार ४८ थिए । एक मत बदर भएको थियो ।