पाेखरा, १५ मंसिर । कास्की २ मा भएको निर्वाचनमा नेकपाकी विद्या भट्टराईले अग्रता लिएकी छिन् ।
पछिल्लो मत परिणाम अनुसार कास्कीमा भट्टराई ३ हजार २ सय ७६ मतका साथ अग्रता लिएकी छिन् । उनलाई कांग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएर पछ्याइरहेका छन् ।
कास्कीकाे पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरीको ५ हजार ६ सय ४२ मत गणना भएको छ । यो वडा पूर्वमन्त्री एवं विद्याका श्रीमान रविन्द्र अधिकारीको जन्म थलो हो । उलने ११ सय ६१ मतले अग्रता लिएकी छिन् ।











प्रतिक्रिया