१० मंसिर २०८३, बिहिबार

सिरहाकाे कल्याणपुर १२ मा नेकपा विजयी, कांग्रेस तेस्राे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १५ मंसिर । सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका उम्मेदवार दिलिपकुमार यादव विजयी भएका छन् ।

जम्मा ३ हजार ४ सय ५० मतदाता रहेको यो ठाउँमा २ हजार ४ सय ८१ मत खसेको थियो ।

नेकपाका दिलिपकुमार यादवले ८ सय २५ मत प्राप्त गरी विजयी भएका हुन् ।

राजपा नेपालका उम्मेदवार प्रदीप महतोले ६ सय ५४ मत पाएका छन् । नेपाली कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत प्राप्त गरेका थिए ।