धरान । धरान उपमहानगरपालिकामा चार हजार ५ सय मतको मतगणना भएको छ ।
नेपाली कांग्रेसभन्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) १७ मतले अगाडि देखिएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माका अनुसार नेकपा बलियो मानिएका तीन वडामा नेकपा र नेपाली कांग्रेसको मतअन्तर जम्मा १७ रहेको छ ।











प्रतिक्रिया