
काठमाडौँ, १४ मंसिर । चर्चित गायक तथा संगीतकार राजनराज सिवाकोटी र निरुता राईको ‘खुकुरीको दाप’ बोलको गीत सार्वजनिक भएको छ ।
नेपालको मौलिकता झल्कने यो गितको शब्द संगित पनि राजनराज सिवाकोटीले नै गरेका हुन् ।
आदित्य बुढाथोकीको निर्देशनमा बनेको गितको म्युजिक भिडियोमा मोडल दिक्पाल कार्की र निरुता राई कै अभिनय रहेको छ ।
यस गीतको कोरियोग्राफी निश्चल केसीले गरेका हुन् ।
https://youtu.be/lztrk0KeRHw















प्रतिक्रिया