१० मंसिर २०८३, बिहिबार

लमजुङमा मतदान केन्द्र नजिकै बम विस्फोट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर ।  लमजुङमा मतदान केन्द्रनजिकै बम विस्फोट भएको छ । सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

मतदाताहरू मत खसाल्न मतदान केन्द्रमा लाइन लागेका बेला बम विस्फोट भएको हो।

। ठूलो आवाजकासाथ बम पड्किएपछि मतदाताहरु केहीबेर क्रसित भएका थिए । अहिले भने मतदान जारी छ।