१० मंसिर २०८३, बिहिबार

३८ लाख रुपैयाँसहित दुई जना हुण्डी कारोबारी पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर ।  ३८ लाख रुपैयाासहित काठकाण्डौबाट दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका १८ नरदेवीमा रहेको अन्जनी ओभरसिज सञ्चालन गरेर बसेका गोवर्द्नप्रसाद सरावगी र कृष्णप्रसाद भट्टराई रहेका छन् ।

उनीहरुको साथबाट ३८ लाख १२ हजार रुपैयाा र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक प्रहरीले बरामद गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले न्यूरोडबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।