काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा थप सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
बुधबार रातभर ओलीको स्वास्थ्य थप सुधार हुँदै गएको र अब उनलाई ठोस खानेकुरा खुवाउने तयारी भएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका हुन् ।
बुधबार डायलासिस गरिएका प्रधानमन्त्री ओलीलाई बिहीबार केहीबेर हिँडाउने तयारी पनि रहेको छ ।











प्रतिक्रिया