मुम्बई । बलिउड नायिका जाहन्वी कपूर नयाँ फिल्मबाट उत्साहित बनेकी छिन् ।
‘धडक’ले जाहन्वी कपूरको करिअर आशातित रुपमा अगाडि बढाउन सकेकाे थिएन । उनीसँगै आएकी अर्की नायिका साराअली खानले बलिउडमा धुम मच्चाइरहेको समयमा जाहन्वीलाई भने करिअर कसरी अगाडि लैजाने भन्ने समस्या छ ।
जाहन्वी कपूर करण जोहरको नयाँ फिल्म ‘दोस्ताना २’मा काम गर्दैछिन् । फिल्मको छायांकन शुरू भएको छ ।
फिल्ममा जाहन्वी कपूरले नायक कार्तिक आर्यनसँग खेल्दै छिन् । ‘दोस्ताना’को सिरिजको रुपमा यो फिल्म निर्माण हुन लागेको छ ।















प्रतिक्रिया