४ कार्तिक २०८३, बुधबार

अर्धनग्न स्मिता, नग्न ट्याटु !

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बोल्ड तस्बिरका कारण मोडल स्मिता थापा चर्चाभन्दा बाहिर छैनन् । पुरुषका विषयमा दिएको अभिव्यक्तिका कारण उनको चर्चाको चुली बढ्यो ।

स्मिताका आफ्नै सोच र व्याख्या छन् । प्रायः अर्धनग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने स्मिता आफ्नो खुट्टामा खोपाएको नग्न ट्याटुका कारण चर्चामा छिन् ।

उनको खुट्टामा मदिरा पिउँदै गरेको, चुरोट तान्दै गरेको एउटी महिलाको नग्न ट्याटु खोपेकी छन् । यसमा उनको तर्क रहेछ– पुरुषले नग्न हुन मिल्ने, महिलाले नमिल्ने ? त्यसैको प्रतीक हो ।