१० मंसिर २०८३, बिहिबार

संसद भवन अगाडी सवारीको ठक्करबाट क्षतविक्षत अवस्थामा शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ नयाँबानेश्वरको संसद भवन अगाडी सवारीको ठक्करबाट क्षतविक्षत अवस्थामा एक शव फेला परेको छ ।

संसद भवनको १ नम्बर गेट अगाडी दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतयु हुने व्यक्ति अन्दाजी ४० वर्षका रहेको प्रहरीले जनाएको छ ।

टाउको क्षतविक्षत अवस्थामा रहेको र हालसम्म मृतकको पहिचान नभएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।