
काठमाडौं, ७ मंसिर । ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले ८० वर्षिय वृद्वलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया