१ कार्तिक २०८३, आइतबार

नेपाल एसीसी इमर्जिङ एशिया कप क्रिकेटबाट बाहिरियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर ।  नेपाल एसीसी इमर्जिङ एशिया कप क्रिकेटबाट बाहिरिएको छ । सोमवार टस हारेर ब्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गर्दै ४४.३ ओभरमा १३८ रन मात्रै बनाएको थियो।

आयोजक बाङ्ग्लादेशले २४ ओभरमा दुई विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो।

समूह ’बी’मा रहेको नेपालले बिहीवार भारतसाग हारेको थियो भने शनिवार हङ्‍कङलाई हराएको थियो।

भारत, बाङ्ग्लादेश र पाकिस्तान प्रतियोगिताको सेमीफाइनलमा पुगेका छन्।