बुधबार, १९ चैत २०७६
DainikNepal.com
बुधबार, १९ चैत २०७६

तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

दैनिक नेपाल २०७६ मंसिर २ गते ८:०३

काठमाडौं, २ मंसिर ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारेको छ ।

विभागले नोबेल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज चितवनमा आइतबार छापा मारेको हो । विभागले मेडिकल कलेजका सञ्चालकको सम्पति छानबिनका शुरु गरेको छ ।

मेडिकल कलेजहरुले तोकेभन्दा बढी शुल्क लिएको भन्दै अहिले विद्यार्थीहरु आन्दोलनरत रहेका छन् ।

सरकारले पनि मेडिकल कलेजहरुलाई बढी शुल्क फिर्ता गर्न निर्देशन दिएपनि कलेजहरुले अटेर गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित