सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

नेकपा सचिवालय बैठक बस्दै, पार्टी एकताका बाँकी विषयमा छलफल हुने

दैनिक नेपाल २०७६ मंसिर १ गते ११:५९

काठमाडौं, १ मंसिर ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दैछ ।

आजको बैठकमा पार्टी एकताका बाँकी विषय टुङगो लगाउने तयारी नेकपाको रहेको बुझिएको छ ।-

प्रधानमन्त्री निवासमा दिउँसो बैठक बस्ने बताइएको छ । प्रधानमन्त्री ओलीको हिजो मात्रै तेस्रो पटक हेमोडायलासिस गरिएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री ओली पार्टी एकताका बाँकी विषय टुङग्याउन सक्रिय देखिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित