शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

विप्लवका सेक्सन अध्यक्ष दाङबाट पक्राउ

दैनिक नेपाल २०७६ कार्तिक ३० गते १४:४१

काठमाडाैं, ३० कात्तिक ।  प्रतिबन्धीत नेकपा विप्लव नेतृत्वका सेक्सन अध्यक्ष दाङबाट पक्राउ परेका छन् ।

दाङको शान्तिनगर गाँउपालिका वडा नम्बर १ पटेरीखोला बस्ने ३० बर्षका प्रकाश बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मगरबारे थप अनुशन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित