शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

दैनिक नेपाल २०७६ कार्तिक ३० गते १३:०९

काठमाडाैं, ३० कात्तिक ।  काठमाण्डौको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुादा प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको छ ।

शनिबार बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुादा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका रोकायको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहााको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित