शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

बंगलादेशी राष्ट्रपतिको चन्द्रागिरी भ्रमण रद्द, स्वास्थ्यमा समस्या

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १३:०४

काठमाडौँ, २९ कात्तिक ।  चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको आज गर्ने भनिएको चन्द्रागिरी भ्रमण रद्व भएको छ ।

हमिद आज चन्द्रागिरी भ्रमण सकाएर स्वदेश फर्कने तयारीमा थिए । हमिदको स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण रद्व गरिएको बताइएको छ ।

राष्ट्रपति हमिद आजै स्वदेश फर्कदै छन् ।

प्रतिक्रिया
सम्बन्धित