बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

बाेल्ड लुकमा नायिका हन्सिका

दैनिक नेपाल २०७६ कार्तिक २८ गते ६:५४

मुम्बई । भारतकाे साउथ सिनेमाकी नायिका हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा छिन् ।

इन्टरनेटमा हन्सिकाका बोल्ड लुक भइरल हुन्छन् । हन्सिकाको सेक्सी भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ ।

भिडियोमा उनी सेक्सी गाउनमा देखिएकी छन् । नीलो रङको गाउनमा हन्सिका सेक्सी देखिएकी छन् ।

हन्सिका सोसल मिडियामा निकै एक्टिभ छिन् । उनी आफ्नै इन्स्टाग्राममा सेक्सी फोटो र भिडियो सेयर गरिरहन्छिन् ।

उनले साउथ सिनेमाका धेरै सुपरहिट फिल्ममा काम गरेकी छन् । बाल कलाकारका रूपमा उद्योगमा आएकी उनले टीभी सिरियलमा पनि काम गरेकी छन् ।

उनी हिन्दी फिल्म कोई मिल गयामा पनि देखिएकी थिइन् । फिल्ममा उनी ऋतिक रोशन र प्रीति जिन्टासँग साथ देखिएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित