बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

उपनिर्वाचनमा स्थानीय तहको मनोनयन दर्ता

दैनिक नेपाल २०७६ कार्तिक २७ गते १२:२८

काठमाडौं, २७ कात्तिक । धरान उपमहानगरपालिकाको प्रमुखसहित तीन गाउँपालिका र ४३ वडाका जनप्रतिनिधिको लागि हुने उपनिर्वाचनको मनोनयन दर्ता आज भएको छ ।

उपचारका क्रममा अस्पतालमा निधन भएपछि धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तारा सुब्बाको निधन भएपछि प्रमुख पद रिक्त थियो ।

निर्वाचन आयोगले १४ मंसिरका लागि चुनावी तालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित