
काठमाडौं, २६ कात्तिक । चर्चित वरिष्ठ भारतिय गायीका लता मंगेशकर गम्भीर विरामी परेकी छिन् । उनको अहिले मुम्बईको एक अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।
मंगेशकरको छातिमा इन्फेक्सन भएको बताइएको छ । अहिले उनको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ ।
९० बर्षीया भारतीय गायीका मंगेश्करले धेरै नेपाली गीतमा समेत आफ्नो स्वर दिएकी छिन् ।











प्रतिक्रिया