१० मंसिर २०८३, बिहिबार

बैतडी र दार्चुलामा भूकम्पको धक्का

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

्का्ठमाडौं, २६ कात्तिक । सुदूरपश्चिम प्रदेशका केही भूभागमा भूकम्पको धक्का महशुस गरिएको छ ।

भारत  केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्ऽविन्दु भएर गएको ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो ।

भूकम्प आज बिहान ७ बजेर ४५ मिनेटमा गएको भूकम्प मापन केन्ऽ सुर्खेतले जनाएको छ ।