१० मंसिर २०८३, बिहिबार

हत्या आरोपी सांसद आलमको पक्षमा ३१ जना कानुन व्यवसायीले आजबाट बहस गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, २५ कात्तिक ।  बम विष्फोट घटनाका घाइतेलाइ जिँउदै जलाएर हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको प्रतिवादीको तर्फबाट आज बहस सुरु भएको छ ।

कानुन व्यावसायी शेरबहादुर केसीलगायत ३१ जना कानुन व्यावसायीहरुले बहस गर्न वकालत नामा पेश गरेका छन् ।

यसअघि रौतहट जिल्ला अदालतले तीन दिन लगाएर आलमसाग बयान लिएपछि बिहीबारबाट थुनछेक बहस थालेको थियो ।

शुक्रबार सरकारी वकिलको तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट सात जनाले बहस गरेका थिए । आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।