११ मंसिर २०८३, शुक्रबार

अर्घाखाँचीमा अपांगमाथि खुकुरी प्रहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ कात्तिक ।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मिनीनकोट खहराका स्थानीय एक ब्यक्तिमाथि शनिबार सााझ अज्ञात समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

घाइते हुनेमा लोकनाथ आचार्य छन् ।

घाइते आचार्यको टाउको र हातमा गम्भीर चोट लागेको छ ।

घाइते व्यक्ति शारीरिक अपांग पनि रहेको बताएको छ । आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखााचीले खोजी गरिरहेको बताएको छ ।