१० मंसिर २०८३, बिहिबार

अत्यधिक गन्ध आएपछि खनेर हेर्दा शिशुको शव फेला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक ।  मकवानपुरको हेटौंडा उपमहानगर खमारेमा शिशुको शव फेला परेको छ । हेटौंडा उपमहानगर वडा १६ र १७ को सिमानामा पर्ने हटिया खमारेमा शव भेटिएको हो।

अत्यधिक झिंगा भन्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खोतलेर हेर्दा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर बहादुर गजमेरले बताए ।

प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ।