६ कार्तिक २०८३, शुक्रबार

विप्लवका ठूला नेता उपत्यकाभित्रबाट पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निबर्तमान केन्द्रीय सदस्य टेकबहादुर केसीलाई प्रहरीले शुक्रबार राती साढे ९ बजे पक्राउ गरेको छ ।

नेकपा स्रोतका अनुसार केसीलाई प्रहरीले शुक्रबार राति सेल्टरबाट गिरफ्तार गरेको हो । आफ्ना नेतालाई अपहरण शैलीमा प्रहरीले मध्यराती गिरफ्तार गरेर बेपत्ता पारेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।

प्रहरीले उनलाई राति गिरफ्तार गरेर कहाँ राखिएको छ भन्नेबारेमा समेत केही जानकारी नदिएको परिवारजनले बताएका छन् ।