
काठमाडौं, २१ कात्तिक । कास्की क्षेत्र नक्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गर्दैगर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम बिष्फोट भएको छ ।
विष्फोटबाट ठुलो क्षति केहिपनि नभएको जनाइएको छ । यसैबिच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराएकी छिन् । घटनास्थललाई प्रहरीले आफ्नो कब्जामा लिइसकेको छ ।
बिष्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन ।















प्रतिक्रिया