बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

मनोनयन दर्ता गर्दागर्दै पोखराको मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट

दैनिक नेपाल २०७६ कार्तिक २१ गते ११:३५

काठमाडौं, २१ कात्तिक । कास्की क्षेत्र नक्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गर्दैगर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम बिष्फोट भएको छ ।

विष्फोटबाट ठुलो क्षति केहिपनि नभएको जनाइएको छ । यसैबिच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराएकी छिन् । घटनास्थललाई प्रहरीले आफ्नो कब्जामा लिइसकेको छ ।

बिष्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित