
काठमाडौँ, १८ कात्तिक । भारत सरकारले नयाँ जारी गरेको नक्सामा विवादित भूभाग कालापानी, लिपुलेक पनि समेटेर नक्सा सार्वजनिक गरेको छ ।
यसैबिच,भारत सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ ।
भारतले समेटेका ति भुभाग कालापानी, लिपुलेक भारतले जवरजस्ती कब्जा गरेको भन्दै राप्रपाले निरन्तर विरोध गर्दै आइरहेको छ ।
राप्रपाले विज्ञप्ति जारी गदौ सरकारलाई यसमा गम्भिर बन्न पनि आग्रह गरेको छ ।











प्रतिक्रिया