काठमाडौं, १९ कात्तिक । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्बियाको एक साता लामो भ्रमणमा जाने भएका छन् ।
रुसी विदेशमन्त्री सर्जेई लाभ्रोभको निमन्त्रणामा मंसिर दोस्रो साता मस्को पुग्ने मन्त्री ज्ञवालीले नेपाल र रुसबीच व्यापार तथा सहयोगका भिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने भएका छन् ।
रुसपछि दक्षिणपूर्वी युरोपेली मुलुक सर्बियाको भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।











प्रतिक्रिया