मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

’राधे’मा सलमानको जोडीमा दिशालाई देख्न पाइने

दैनिक नेपाल २०७६ कार्तिक १७ गते ११:३८

काठमाडौं, १७ कात्तिक । सलमान खानको नयाा चलचित्र ’राधे’मा सलमान खान र दिशा पटानीलाई जोडीको रुपमा हेर्न पाइने भएको छ ।

सलमान र दिशाका अलावा सिनेमामा रणदिप हुड्डाको प्रमुख अभिनय रहनेछ ।

प्रभुदेवाको निर्देशनमा बन्ने सिनेमा आगामी वर्षको ईदमा रिलिज हुनेछ ।

ईदको मितिमा ’इन्शाअल्लाह’ रिलिज नहुने भएपछि सलमानले आफ्नो प्रिय रिलिज डेटलाई खेर नफाल्न ’राधे’ बनाउने घोषणा केही समय अगाडि गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित