११ मंसिर २०८३, शुक्रबार

तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली बाल्नुस् : कुलमान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्ती नजाने बताएका छन् ।

उनले तिहार झिलिमिलि चाडमा बत्ती गए अप्ठेरो पर्न सक्नेतिर आंकलन गरेका घिसिङले भने,‘चाहे जति बिजुली बाल्नुस् ।’

बीबीसी नेपाली सेवासँगको भिडियो कुराकानीमा घिसिङले भनेका छन्,‘म आफैं पनि तिहारमा अँध्यारो हुँदा समस्या खेपेको अनुभव बटुलीसकेको मान्छे हुँ गएको बर्ष पनि बत्ती गएको थिएन, यो बर्ष पनि जाँदैन ।’