४ कार्तिक २०८३, बुधबार

अश्लील गीत गाउने र्‍यापर पक्राउ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । र्‍यापर भिटेनका नामले परिचित समिर घिसिङलाई अश्लील गीत गाएको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

बिहीबार भिटेनलाई जावलाखेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका हुन् ।