४ कार्तिक २०८३, बुधबार

श्रुतीको प्रेमी कस्तो हुनुपर्छ ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री श्रुती हसन अहिले कुनै प्रेम सम्बन्धमा नरहेको खुलाएकी छन् । साथै उनले केही व्यक्तिको मापदण्ड हेरेर प्रेम सम्बन्ध राख्ने पनि खुलाएकी छन् ।

हट एन्ड बोल्ड देखिने श्रुतीले एउटा टेलिभिजन कार्यक्रममा आफू एक्लै रहेको खुलाउँदै इमान्दार र ठट्टा गर्न सक्ने व्यक्ति आफ्नो प्रेमी बन्न सक्ने बताएकी छन् ।

उनले अहिले एक्लै भए पनि पहिला प्रेम सम्बन्धमा रहेको र ति व्यक्तिहरूले आफ्नो भावुकतासँग खेलेको उल्लेख गरेकी छन् । एजेन्सी