बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

कुशवाहा जातिको नवौं जिल्ला अधिवेशन सम्पन्न

दैनिक नेपाल २०७६ असोज २७ गते १३:५२


-महेश सिंह
सिरहा, २७ असोज । नेपाल कुशवाहा कल्याण समाजको नवौं जिल्ला अधिवेशण सम्पन्न भएको छ । नेपाल कुशवाहा कल्याण समाज सिरहाका अध्यक्ष कामेश्वर सिंहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतो रहनुभएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथिहरुपमा प्रतिनिधि सभा सदस्य सिता राम मेहता रहनुभएको थियो भने । नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय महासचिव मनोज सिंह, जय प्रकाश् महतो, नेपाल सरकारको भुपु राज्य मन्त्री लक्षमन मेहता, प्रदेश नम्बर २ को वर्तमान कानुन मन्त्री सरोज सिंह कुशवाहा भुपु मन्त्री सद्रुधन प्रसाद सिंह कोइरी, भुपु जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो रहेका थिए ।

त्यस्तै, पशुपति आदर्श उच्च मा.वि. को भुपु प्राध्यापक बिश्वसनाथ महतो नेपाल रेडक्रस सोसाइटी सिरहा लहान शाखाको सभापति फुलेश्वर महतो, अधिवक्ता गोपि प्रसाद सिंह, लहान पब्लिक टेकनिकल कलेजको संचालक ओप्रेन्द्र सिंह, भुपु जिल्ला अध्यक्ष राम नारायण मेहता, शिव शंकर महतो नेपाल कुशवाहा कल्याण समाजको क्षेत्र न. १ को क्षेत्रीय अध्यक्ष गंगा राम महतो, लहान अस्पतालको मे.सु. डाक्टर शुनील कुशवाहा ,डा. शुसीला सिंह, जेष्ठ नागरिकहरु लगायत एक सय पचास भन्दा बढि व्यक्तिहरुको सम्मान गरेको थिए ।

नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको जिल्ला अध्यक्ष मुकेश कुमार महतो, उपाध्यक्ष महेश कुमार महतो, हरेराम महतो पत्रकारहरु एम. महतो, राम भरोसी महतो, बद्री यादव, नेपाल पोस्ट दैनिक को प्रधान सम्पादक महेश सिंह, दिल्लीप सहनी, बिलटु सिंह, प्रदीप सिंह महतो लगायत समाजसँग आवद्ध सदस्यहरुको विशेष आतिथ्य रहेको थियो ।

सो अधिवेशनवाट अगामी कार्यकालको लागि नयाँ कार्य समितिको अध्यक्षमा धनपती महतो सर्वसम्मतीले चयन भएको छ भने उपाध्यक्षमा दिनश महतो, उपाध्यक्षमा राम अशिष महतो, सचिवमा राम प्रकाश महतो, सह–सचिवमा इन्द्रदेव महतो, कोषाध्यक्षमा गिता कुमारी महतो रहेको छिन् ।

त्यसैगरी सदस्यहरुमा अकलदेव सिंह, प्रभात सिंह, राम लखन सिहं, दुर्गेश कुमार सिहं, राजेन्द महतो्, अरुण कुमार सिहं, रामपृत महतो, दुर्गा प्रसाद महतो, राम कुमार महतो, शान्ति कुमारी महतो, विणा कुमारी महतो, ललित नारायण महतो, शिवजी सिहं, दिलिप कुमार महतो, इन्द्र कुमार महतो ससम्रिका देवी महतो, सतिश चन्द्र सिहं, भोला सिहं,बेचन महतो लगायत २५ सदस्य गठन भएको आयोजकले बताए । कार्यक्रममा कुशवंशी समुदायको महिला र पुरुष हरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वा स्थित अबस्थित रहेको शान्ति निकुञ्ज अंगेजी अवाशीय बिद्यालयमा आईतवार उक्त कार्यक्रमा चोहर्वामा सुरु भएको मन्चिग कार्यक्रममा जनकपुरको हेलाँउ मिथिलाको चर्ती कलाकारहरु नित्य, झाखी, दहेज विरुद्ध नाटक मनोरञ्जनको कार्यक्रम समेतको प्रस्तुति रहेको थियो । कार्यक्रम मिथिलाको चर्चित कलाकार बिएन पटेल र रिना यादव को समेतको प्रस्तुति रहेको थियो ।

असोज २४ र २५ गते तय गरिएको कार्यक्रम जातियको आन्तरिक दोन्दले गर्दा कार्यक्रममा एक दिन थप लमिएको थियो । कार्यक्रम पदमा जान व्यक्तिको तराई मान देखिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित