१४ कार्तिक २०८३, शनिबार

प्रहरीका नक्कली घुमुवा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २५ असाेज । धनुषामा प्रहरीको घुमुवा रहेको भन्दै सर्वसाधारणलाई ठग्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला विहारी नगरपालिका–१० ठेराका २७ वर्षे विश्वनाथ साह रहेको धनुषा प्रहरीले जनाएको छ ।

साहलाई शुक्रबार बेलुका धनुषाको विदेह नगरपालिका–९ इटहर्वा स्थित सशस्त्र प्रहरी गणबाट सहायक प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटेको टोलीले पक्राउ गरेको हो ।