११ मंसिर २०८३, शुक्रबार

अमेरिकी राजदूतले मनाए दशैँ, लगाए टीका

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैँ मनाएका छन् ।

मंगलबार टीका र जमरा ग्रहण गर्दै राजदूत बेरीले दशैँ मनाएका हुन् । बेरी सुट र ढाका टोपीमा सजिएका थिए । टीका ग्रहण पश्चात उनले नेपाली भेषभूषा लगाएकासँग फोटो सेसन समेत गरेका छन् ।

उनले आफ्ना फोटो ट्वीटरमा सार्वजनिक गर्दृै दशैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।