६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असोज । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेकाे छ ।

मङ्‍गलबार प्रतितोला ६९ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर ६९ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही दिनयतादेखि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेको थियो । प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ पछिल्लो समय घटेको छ ।

विश्व आर्थिक बजारमा सुन र तेलको मूल्यमा थपघट हुँदै आएको छ ।