१४ कार्तिक २०८३, शनिबार

आज दसैंको पहिलो दिन घटस्थापना, उत्तम साइत बिहान १०:३५ मा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ असाेज । यो वर्षको घटस्थापनाको उत्तम साइत असोज १२ गते बिहान १०:३५ मा जुरेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि उत्तम साइत तय गरेको हो ।

समितिले दशैंमा टीका लगाउने सर्वोत्तम साइत असोज २१ गते विहान १०:३५ बजे रहेको जनाएको छ ।

समितिले त्यसपछि दिनैभर टीका लगाउन बाधा नपर्ने जनाएको छ ।

असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको पनि समितिले जनाएको छ ।