११ मंसिर २०८३, शुक्रबार

ज्ञानेन्द्र शाहीमाथि आक्रमण, उपचार गराउन अस्पताल पुर्‍याइयो

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । विवादमा तानिने गरेका नेपालका लागि नेपाली अभियानका एक जना ज्ञानेन्द्र शाहीमाथि चितवनमा अज्ञात समूहले शनिबार आक्रमण गरेको छ ।

सुरक्षाका हिसाबले चितवनमा कार्यक्रम गर्न स्थानीय प्रशासनले अनुमति नदिएपछि शाही फर्किनका लागि बा३ख ४५ नम्बरको माइक्रोबसमा थिए । आक्रमणकारीले त्यहि हमला गरेका हुन् ।

आक्रमणमा संलग्न रहेको आशंका प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनी चौविसकोठीको होटलबाट माइक्रोबसमा चढेका थिए । घाइते शाहीलाई प्रहरीले उद्दार गरी अस्पताल पुराएको छ । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।