४ कार्तिक २०८३, बुधबार

करिनालाई सारा सानी आमा वा आन्टी भन्दिनन्

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानकी सानी आमा हुन् अभिनेत्री करिना कपुर । सैफ अली खान पत्नी करिना र साराको सम्बन्ध नराम्रो पनि छैन । तर उनले करिनालाई कहिले पनि सानी आमा वा आन्टी भन्ने गरेकी छैनन् ।

अहिलेसम्म नै करिना साराका लागि निक्कै मनपर्ने अभिनेत्री हुन् । उनीहरूको सम्बन्ध साथीको जस्तो रहेका कारण साराले करिनालाई नामबाटै बोलाउने गरेको एजेन्सीहरूले जनाएका छन् ।

उनीहरूबीचको कुराकानी पारिवारिक विषयमा पनि हुँदैन । बाबुको बिहेमा पुगेकी साराले करिनासँग फिल्म र व्यावसायका विषयमा मात्र कुराकानी गर्ने गरेकी छन् । एजेन्सी