
काठमाडौँ, ८ असोज । राष्ट्र संघको ७४ औँ महासभामा सहभागी हुन गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पत्नी सरस्वती ज्ञवालीसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलाइना ट्रम्पसँग फोटो खिचाएका छन् ।
मंगलबार ट्रम्प दम्पतीद्वारा आयोजित स्वागत समारोहमा ज्ञवाली दम्पती सरिक भएको हो ।
अमेरिकी राष्ट्रपतिले हरेक वर्ष राष्ट्र संघको महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिमण्डलका नेतालाई स्वागत गरेर उनीहरुसँग फोटो खिचाउने चलन छ ।











प्रतिक्रिया