१५ कार्तिक २०८३, आइतबार

काठमाडाैंमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ८ असाेज । काठमाडाैंकाे भोटेबहालमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

बुधबार बिहान त्रिपुरेश्वरबाट कालिमाटीका लागि छुटेको बा ५ ख ७३९१ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भीम लामालाई उपचारका लागि वीर अस्पताल लगिएको थियो ।