१५ कार्तिक २०८३, आइतबार

२ जना मृत अवस्थामा फेला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ असोज । ललितपुरको महानगरपालिका १४ ठैब खुश्बुटोलस्थित पानीको नहरमा व्यक्तिगत विवरण नखुलेकी करिब २५ वर्षीया महिला मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी, स्याङजाको वालिङ नगरपालिका ८ शितलनगर डेरा गरी बस्ने पर्वत सिम्ले गाउँपालिका ४ घर भएका २७ वर्षीय भरत नेपाली आफ्नै कोठामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।